• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पिज्जा.......



शेरेले पिज्जा हटमा फोन गर्छ ।
शेरेः यो पिज्जा हट हो?
मेनेजरः हजुर हो । म तपाईलाई के सेवा गर्न
सक्छु ?
शेरेः मैले भनेको सेवा गर्न सक्नुहुन्छ ?
मेनेजरः सक्छु । तपाईहरु कै
सेवाको लागि खोलेको हो । बरु भन्नुस्
कहाँ कति पिज्जा लिएर आउँ त ?
शेरेः त्यसो होइन हजुर । मैले घरमै
पिज्जा बनाउन लाग्दैछु , सिकाइदिनु
हुन्थ्यो कि भनेर